मधेश जनकपुरमा हिन्दू मोर्चा र सरकारबीच १३ बुँदे सहमति: हिन्दू राष्ट्रबारे ३ महिनाभित्र छलफल जनकपुरमा हिन्दु धार्मिक मोर्चा र सरकारबीच १३ बुँदे सहमति जुटेको छ। नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय छलफल गर्ने सहमति भएको छ। धार्मिकस्थलमा हतियार प्रदर्शन नियन्त्रण, सामाजिक सञ्जालको दुरुपयोगमा… Nmkhabar डेस्क·अगस्ट २, २०२६