स्वास्थ्य नवजात शिशु मृत्युदरमा सुधार रोकियो, स्वास्थ्य सेवामा तत्काल सुधार आवश्यक नेपालमा नवजात शिशु मृत्युदर घटाउने प्रगति रोकिएको छ। शीघ्र कुपोषण (ख्याउटेपन) मा पनि अपेक्षित सुधार हुन सकेको छैन। स्वास्थ्य सेवाको गुणस्तर बढाउन तत्काल सुधार आवश्यक छ। Nmkhabar डेस्क·मे २८, २०२६