अर्थ / वाणिज्य भूमि आयोगका पूर्वअध्यक्ष पौडेल सुनचाँदी ठगी प्रकरणमा मुछिए मोरङको शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलमा भएको ठगी प्रकरणमा भूमि आयोगका पूर्वअध्यक्ष नवीन पौडेललाई बयानका लागि बोलाइएको छ। पौडेलले पीडितहरूको विवाद मिलाउने जिम्मा लिएको स्वीकार गरे पनि प्रशासनले उनलाई बिचौलियाको रूपमा शंका गरेको… Nmkhabar डेस्क·जुन १०, २०२६