कृष्णभीरमा ट्रयाक खोलियो: नागढुंगा-मुग्लिन सडक भोलिदेखि सुचारु
धादिङको कृष्णभीरमा बाढीले अवरुद्ध पारेको नागढुंगा-मुग्लिन सडकखण्डको ट्रयाक खोलिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भोलिदेखि सडक पूर्ण रुपमा सञ्चालन हुनेछ।
धादिङको कृष्णभीरमा बाढीले अवरुद्ध पारेको नागढुंगा-मुग्लिन सडकखण्डको ट्रयाक खोलिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भोलिदेखि सडक पूर्ण रुपमा सञ्चालन हुनेछ।
भोटेकोशी बाढीले भत्काएका सडक र पुल मर्मतमा कम्तीमा ३० अर्ब लाग्ने सडक विभागको अनुमान छ। रसुवाको मितेरी पुलदेखि धादिङको मलेखुसम्मका ३५ पुल क्षतिग्रस्त छन्। नागढुंगा–मुग्लिन…
त्रिशूली नदीमा आएको बाढीसँगै कृष्णभीर क्षेत्रमा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडकखण्डमा गम्भीर क्षति पुगेको छ। सडक योजनाका अनुसार दशैंअघि सडक सञ्चालनमा आउने सम्भावना निकै कम छ।…