अर्थतन्त्र ३ महिनामै साढे ७ अर्ब घाटा: निगमलाई इन्धन मूल्य स्थिरीकरणमा चुनौती अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिका कारण नेपाल आयल निगमलाई चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ७ अर्ब ४५ करोड ७९ लाख रुपैयाँ घाटा लागेको छ। चाडपर्वको समयमा उपभोक्तालाई राहत दिन निगमले तत्काल… Sunita Rai·२ घण्टा अघि