प्रदेश मधेस प्रदेशसभा सदस्य नाजिमा खातुनले लिइन् शपथ मधेस प्रदेशसभाकी नवनियुक्त सदस्य नाजिमा खातुनले २०८३ कार्तिक २५ गते बुधबार पद तथा गोपनीयताको शपथ लिएकी छन्। यससँगै उनले औपचारिक रूपमा आफ्नो संसदीय जिम्मेवारी सम्हालेकी छन्। Nmkhabar डेस्क·३ घण्टा अघि