कोशी कोशी प्रदेश योजना आयोगमा दुई सदस्यको राजीनामा, आजै नयाँ नियुक्ति कोशी प्रदेश योजना आयोगका कांग्रेस कोटाबाट नियुक्त दुई सदस्यले राजीनामा दिएका छन्। उनीहरूको स्थानमा नेकपाको कोटाबाट दुई नयाँ सदस्य नियुक्त हुने तयारी छ। Sanjay Karki·अक्टोबर १, २०२६