अर्थतन्त्र नयाँ निजामती ऐन: ५५ वर्ष वा ३० वर्षे सेवापछि १० हजार बढी कर्मचारीको जागिर जोखिममा नयाँ निजामती ऐनले अनिवार्य अवकाशको उमेर हद ५५ वर्ष वा ३० वर्षे सेवा अवधि प्रस्ताव गरेको छ। यस व्यवस्थाले १० हजारभन्दा बढी कर्मचारीको जागिर जोखिममा पर्ने देखिएको छ। सरकारले संसद् वा अध्यादेशमार्फत… Nmkhabar डेस्क·जुन ११, २०२६