राजनीति सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्न सरकारसँग एमाले प्रचार विभाग प्रमुख निरज आचार्यको माग नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले रास्वपा सांसद खगेन्द्र सुनारमाथि सार्वजनिक अडियोका आधारमा तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्। संसदमा पनि छानबिनको माग उठेको छ। Nmkhabar डेस्क·अक्टोबर १३, २०२६
राजनीति एमालेका मनोनीत केन्द्रीय सदस्यले सपथ लिए, ओलीले दिए ‘धक्का’ बाट माथि उठ्ने सन्देश अक्टोबर २, २०२६