खेलकुद ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० आरोहीको मृत्यु विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाको पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी मृत्यु भएको छ। पुर्जाको शव ५,७०० मिटरको उचाइमा फेला परेको छ। उद्धार टोलीले शवलाई जापानी शिविरमा ल्याउने तयारी गरेको छ। Prakash Gurung·अगस्ट २, २०२६