जसपाले लुम्बिनीका चार प्रदेशसभा सदस्यसहित २१ जनालाई पार्टीबाट निष्कासन गर्यो
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त र विधानविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित २१ जनालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय…
