सरकारको १०० दिने कार्ययोजनामाथि सीके राउतको प्रश्न: नियत र दिशा सच्याउन किन ढिलाइ?
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारलाई १०० दिन पुग्नुअगावै आफ्नो नियत र कार्यदिशा सच्याउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले वर्तमान शासनशैलीप्रति असन्तुष्टि व्यक्त…