गण्डकी चुमनुब्रीमा नुनको मूल्य २०० रुपैयाँसम्म: हिमालपारिका बासिन्दाको दैनिकी कष्टकर गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा बजारमा प्रतिकिलो २५ देखि ३० रुपैयाँमा पाइने नुन २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको अभाव र ढुवानी अनुदानको पहुँच नपुग्दा स्थानीयवासी मर्कामा परेका छन्। Nmkhabar डेस्क·३१ मिनेट अघि