प्रदेश रौतहटमा तीन खुट्टा भएकी बालिकाको जन्म, परिवारले स्वास्थ्य केन्द्रबाट घर लग्यो रौतहटको राजपुरमा २८ वर्षीया नुसिदा खातुनले तीन खुट्टा भएकी बालिकालाई जन्म दिएकी छन्। स्वास्थ्यकर्मीले थप उपचारका लागि वीरगन्ज रेफर गरे पनि परिवारले शिशुलाई घर लगेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि