योगेश भट्टराईको ओलीलाई प्रस्ताव: सम्मानजनक बिदा र ७ बुँदे प्रश्न
एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट सम्मानजनक बिदा लिन प्रस्ताव गरेका छन्। उनले पार्टीको संकटको कारण नेतृत्वको कार्यशैली र प्रवृत्तिमा खोजिनुपर्ने भन्दै…
