स्वास्थ्य निःशुल्क औषधि स्वदेशमै उत्पादन: मन्त्री मेहताको घोषणाको अर्थ स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले निःशुल्क वितरण गरिने अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने घोषणा गरेकी छन्। स्वास्थ्य मन्त्रालयलाई ९६ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। सरकारी अस्पतालमा… Nmkhabar डेस्क·जुलाई ६, २०२६