प्रदेश पत्रकार पक्राउ प्रकरण: प्रधानमन्त्री र मन्त्री बेखबर रहेको दाबी, प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न चौतर्फी विरोध र दबाबपछि शुक्रबार काठमाडौँका समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। प्रधानमन्त्री र सञ्चारमन्त्री दुवैले आफू बेखबर रहेको दाबी गरेका छन्। Nmkhabar डेस्क·२२ घण्टा अघि