प्रदेश जनकपुर-अयोध्या रेल सेवाको परीक्षण सञ्चालन: मधेशमा पर्यटन र व्यापारको आशा जनकपुरधाम र भारतको अयोध्याबीच विशेष रेल सेवाको परीक्षण सञ्चालन भएको छ। यसले मधेश प्रदेशमा धार्मिक पर्यटन र व्यापार प्रवर्द्धन गर्ने आशा जगाएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि