अर्थतन्त्र सुनको मूल्य एकैदिन १३ हजार ३ सय रुपैयाँले बढ्यो, प्रतितोला २ लाख ८८ हजार ९ सय पुग्यो आज बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले बढेको छ। Nmkhabar डेस्क·४ दिन अघि