कृषिमन्त्री चौधरीद्वारा डिडिसी सुधारका लागि नौबुँदे निर्देशिका जारी
कृषिमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारका लागि नौबुँदे निर्देशिका जारी गरेकी छन्। निर्देशिकाले वित्तीय पारदर्शिता, विद्युतीय अभिलेख प्रणाली र कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनमा जोड…
