राजनीति फौजदारी धरपकडमा आक्रामक: नियमसंगत कि नियतवश? गृहमन्त्री सुधन गुरुङको कार्यकालमा फौजदारी अपराधमा आक्रामक धरपकड भएको छ। कतिपय उच्च प्रोफाइलका व्यक्ति पक्राउ परे पनि अदालतबाटै रिहा भएपछि यसको औचित्यमाथि प्रश्न उठेको छ। सुरक्षाविद्हरूले प्रहरीको धरपकडमा राजनीतिक दबाब रहेको औंल्याएका… Nmkhabar डेस्क·जुलाई ४, २०२६