अर्थतन्त्र नेपाल एयरलाइन्सका चार जहाज ग्राउन्डेड, दसैंको मुखमा उडान संकट दसैंको मुखमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका एक वाइडबडी, एक न्यारोबडी र दुवै ट्विनअटर जहाज ग्राउन्डेड भएका छन्, जसले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा गम्भीर संकट ल्याएको छ। Sanjay Karki·२ घण्टा अघि