कञ्चनपुरका मजदुरको न्यूनतम ज्याला खोसियो, महिलामाथि विभेदको मार कञ्चनपुरका अधिकांश श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको गुनासो छ। विशेषगरी महिला श्रमिकहरूले समान काम गर्दा पनि पुरुषको तुलनामा कम ज्याला पाउँछन्। जग्गाधनीहरूले बढी काम लगाएर पनि उचित ज्याला नदिने प्रवृत्तिले उनीहरूको… Nmkhabar डेस्क·मे २, २०२६