प्रदेश जनकपुर–४ को खुला ढलमा हिजो हाइस, आज कार फस्यो, स्थानीय आक्रोशित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा खुला ढलले गर्दा सवारीसाधन दैनिक फस्न थालेका छन्। स्थानीय सरकारको बेवास्ताले दुर्घटनाको जोखिम बढेको छ। Nmkhabar डेस्क·२३ मिनेट अघि