राजनीति माधवकुमार नेपाल र मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो मुद्दा विराटनगरको सार्वजनिक जग्गामा हदबन्दी छुट दिएर अनियमितता गरेको… Nmkhabar डेस्क·२ घण्टा अघि