राजनीति पक्राउ परेका सबै पत्रकार रिहा: मन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धता स्पष्ट पक्राउ परेका सबै पत्रकारहरू रिहा भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि