राजनीति विपद्ले पूर्वाधारमा २ खर्ब २७ अर्ब क्षति, तत्काल ६३ अर्ब आवश्यक पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले पछिल्लो विपद्का कारण पूर्वाधारमा २ खर्ब २७ अर्ब रुपैयाँको क्षति भएको र तत्काल पुनर्निर्माणका लागि ६३ अर्ब आवश्यक रहेको बताएका छन्। NM Khabar डेस्क·१ घण्टा अघि