सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपति पौडेलद्वारा संविधानविद्हरूसँग परामर्श
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् अधिवेशन रोकेर सिफारिस गरेका ६ वटा अध्यादेशबारे संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले अध्यादेशहरूको कानुनी अध्ययन सुरु गरेसँगै यो…