प्रदेश राष्ट्रिय कानुन नबन्दै थलाराले बनायो पशु कल्याण ऐन, पाँच स्वतन्त्रतालाई कानुनी मान्यता बझाङको थलारा गाउँपालिकाले राष्ट्रिय ऐन नबन्दै 'पशुपन्छी व्यवस्थापन तथा कल्याण ऐन, २०८३' जारी गरेको छ। यसले पशुपन्छीका पाँच आधारभूत स्वतन्त्रतालाई कानुनी मान्यता दिएको छ र क्रूर व्यवहारलाई निषेध गरेको छ। ऐन उल्लंघन… Sarita Pandey·जुलाई ८, २०२६