विदेशीलाई नेपालीको डीएनए दिन सक्ने प्रावधान: कस्तो छ कानुनी आधार?
सरकारले 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१' मार्फत विदेशी मुलुकलाई नेपाली नागरिकको डीएनए विवरण उपलब्ध गराउने प्रावधान थप्दैछ। यो व्यवस्थाले नेपाली नागरिकको…
