प्रदेश संघीय हस्तक्षेपले शैक्षिक उपलब्धिमा संकट: पालिका महासंघ पालिका महासंघले संघीय सरकारको हस्तक्षेपका कारण शैक्षिक उपलब्धि गुम्ने निष्कर्ष निकालेको छ। आइतबार बिदा दिने निर्णयले कानुनले तोकेको २२० दिन पढाइ सञ्चालन गर्न असम्भव हुने पालिकाहरूको भनाइ छ। NM Khabar·अप्रिल १७, २०२६