प्रदेश प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात: कार्यालयद्वारा तथ्यांक सार्वजनिक २०८३ असोज १४ गतेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी रकम मौज्दात पुगेको छ। सरकारले बाढी प्रभावित क्षेत्रमा १ अर्ब निकासा गरिसकेको छ। Laxmi Bhattarai·१ दिन अघि