विश्व अमेरिकी रक्षा सचिव पेट हेगसेथविरुद्ध महाभियोग प्रस्ताव: बुधबार हाउसमा मतदान हुने अमेरिकी रक्षा सचिव पेट हेगसेथविरुद्ध कंग्रेसम्यान थोमस म्यासीले महाभियोग प्रस्ताव दर्ता गरेका छन्। इरान युद्ध र शक्तिको दुरुपयोगको आरोपमा बुधबार हाउसमा मतदान हुँदैछ। Nmkhabar डेस्क·२ घण्टा अघि