विश्व अमेरिकाले युक्रेनलाई २.१ अर्ब डलरका ५०० प्याट्रियट मिसाइल बिक्री गर्न स्वीकृति दियो अमेरिकी विदेश विभागले युक्रेनलाई २.१ अर्ब डलर बराबरका ५०० प्याट्रियट पीएसी-३ मिसाइल बिक्री गर्न स्वीकृति दिएको छ। यसले युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ पार्नेछ। Nmkhabar डेस्क·२ घण्टा अघि