राजनीति नागार्जुनका मेयरलाई आंशिक सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर प्रकाशचन्द्र दाहाललाई आंशिक सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। आयोगले विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै सर्वोच्चमा… Nmkhabar डेस्क·मे ६, २०२६