कोशी कोशी प्रदेशसभा बैठक पूर्वमुख्यमन्त्री राईको हर्कतले अवरुद्ध जनता समाजवादी पार्टी (जसपा) संसदीय दलकी नेत्री निर्मला लिम्बूलाई बोल्ने समय दिनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरे। यस घटनापछि सभामुख अम्बरबहादुर… Nmkhabar डेस्क·मे २७, २०२६