राजनीति भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर आजै स्वदेश फर्किँदै काठमाडौंमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरी आजै अपराह्न स्वदेश फर्किँदैछन्। यो भेट प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारीका लागि महत्वपूर्ण मानिएको छ। Nmkhabar डेस्क·४ दिन अघि
अर्थ / वाणिज्य प्रधानमन्त्रीको भारत भ्रमणअघि निक्कीले दियो द्विपक्षीय आर्थिक एजेन्डा, परराष्ट्रमन्त्रीसँग भेट मे १, २०२६