अर्थ / वाणिज्य ७७५ विद्युतीय गाडी नियन्त्रणमा: बजेट सूचना चुहिएको आशंका सशस्त्र प्रहरी बलले ७७५ विद्युतीय गाडी नियन्त्रणमा लिएको छ। बजेटमार्फत विद्युतीय सवारीमा कर बढ्ने सूचना पहिले नै चुहिएको आशंकामा प्रहरीले यी गाडी नियन्त्रणमा लिएको हो। Nmkhabar डेस्क·जुन ४, २०२६
अर्थ / वाणिज्य पर्सामा १९ लाख बढीको भारतीय इलेक्ट्रिक स्कुटर भन्सार छलीमा नियन्त्रणमा अप्रिल २७, २०२६