२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३१३ घाइते पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयले काठमाडौं, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा दुर्घटना भएको जनाएको छ। Nmkhabar डेस्क·अक्टोबर २२, २०२६
राजनीति इन्टरपोलले देउवा दम्पत्तीविरुद्धको ‘रेड नोटिस’ प्रक्रियामा थप कागजात माग्यो: के हो रहस्य? मे ६, २०२६