राजनीति नेपाल पत्रकार महासंघले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्यो नेपाल पत्रकार महासंघले मंगलबार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप र श्रम अधिकार उल्लंघनको विरोधमा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। Nmkhabar डेस्क·३० मिनेट अघि