अर्थ / वाणिज्य पश्चिम एसियाको तनाव र आपूर्ति शृङ्खलाले घट्यो प्लास्टिक दाना आयात पश्चिम एसियामा बढ्दो सैन्य तनावले विराटनगर नाका हुँदै प्लास्टिक दाना आयातमा ठूलो गिरावट आएको छ। तीन महिनादेखि प्लास्टिक उद्योगहरू कच्चा पदार्थ अभाव झेलिरहेका छन्। विराटनगर भन्सारको ६ महिनाको तथ्याङ्कले आयात र राजस्वमा… Nmkhabar डेस्क·मे १६, २०२६