मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

पश्चिम एसियाको तनाव र आपूर्ति शृङ्खलाले घट्यो प्लास्टिक दाना आयात

पश्चिम एसियामा बढ्दो सैन्य तनावले विराटनगर नाका हुँदै प्लास्टिक दाना आयातमा ठूलो गिरावट आएको छ। तीन महिनादेखि प्लास्टिक उद्योगहरू कच्चा पदार्थ अभाव झेलिरहेका छन्। विराटनगर भन्सारको ६ महिनाको तथ्याङ्कले आयात र राजस्वमा मिश्रित परिणाम देखाएको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१९१

पश्चिम एसियामा बढ्दो सैन्य तनावले विराटनगर नाका हुँदै प्लास्टिक दाना आयातमा ठूलो गिरावट आएको छ।

करिब तीन महिनादेखि पेट्रोलियम पदार्थसँग सम्बन्धित औद्योगिक कच्चा पदार्थको आयातमा समस्या देखिएपछि यहाँका प्लास्टिक उद्योगहरूले कच्चा पदार्थको अभाव झेलिरहेका छन्। यसले उत्पादनमा प्रत्यक्ष असर पारेको छ।

विराटनगर भन्सार कार्यालयको पछिल्लो छ महिनाको तथ्याङ्कले प्रमुख कच्चा पदार्थको आयात परिमाण र राजस्व सङ्कलनमा मिश्रित परिणाम देखाएको छ। तर, केही महत्त्वपूर्ण क्षेत्रमा भने ठूलो गिरावट आएको स्पष्ट देखिन्छ।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार