देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै छ। कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पहाडी तथा हिमाली भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
देशभर मनसुनी वायुको प्रभाव कायमै छ। कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पहाडी तथा हिमाली भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
कोशी प्रदेश सरकारले बजेट पारित गरेको दुई महिना पुग्दा पनि कार्यान्वयनमा ढिलाइ भएको छ। मन्त्रीहरूबीच समन्वयको अभाव र दोहोरिएका योजनाहरू हटाउन नसक्दा समस्या देखिएको छ।…
२०८२ को जेनजी आन्दोलनले कोशी प्रदेशका सरकारी संरचनामा ७६ करोडभन्दा बढीको क्षति पुर्याएको छ। मुख्यमन्त्री कार्यालयको भवन मर्मत हुन नसक्दा अहिले पनि हरियो जालीले छोपिएको…
खोटाङ जिल्ला अस्पताल विकास समितिले ५० शय्याको अस्पताल सेवा माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। विशेषज्ञ सेवाको अभावले बिरामीलाई महँगो हेलिकप्टर चार्टर गरेर जिल्ला बाहिर…
कोशी प्रदेशसभाले 'दलित अधिकारसम्बन्धी विधेयक' लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको छ। प्रदेशसभा सदस्यहरूले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका छन्। बैठकमा बाढी पहिरो…
• कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले विकास आयोजनाहरूमा हुने ढिलासुस्ती र लापरबाही अब सह्य नहुने बताएका छन्। • संखुवासभाका सडक आयोजनामा ढिलासुस्ती…
कोशी प्रदेशसभा बैठकमा 'ग्रीन आर्मी' नामक संस्थाको वैधानिकता र गतिविधिमाथि सांसदहरूले गम्भीर प्रश्न उठाए। प्रदेश सरकारको बजेट कार्यान्वयनमा शिथिलता र पूरक बजेटको ढिलाइले विकास निर्माणमा…
कोशी प्रदेशका सत्ता सहयात्री दलहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेका छन्। यस कार्यक्रममा गाँजा र मदिरालाई कानुनी दायरामा ल्याउने, बाँदर नियन्त्रण, र…
कोशी प्रदेश सरकारले नेकपा (एमाले) र नेकपाबीचको सहमतिमा २८ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रमले प्रदेश सरकार सञ्चालनलाई प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउने…
कोशी प्रदेश सरकार गठन हुनुअघि नेकपा एमाले र नेकपाको कार्यदलले साझा न्यूनतम कार्यक्रम तयार पारेको छ। कार्यक्रममा प्रदेश संरचना निर्माण गर्ने नयाँ विषय थपिएको छ।…