प्रदेश बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटन विवाद: गोली लागेर घाइतेलाई प्रधानमन्त्रीको निर्देशनमा काठमाडौँ ल्याइयो बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विवादले गोलीबारीमा परि एक जना घाइते भएपछि प्रधानमन्त्री कार्यालयले तत्काल थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याउन निर्देशन दिएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि