प्रतिनिधिसभाबाट फोहरमैला व्यवस्थापन र निःशुल्क कानुनी सहायता विधेयक स्वीकृत
प्रतिनिधिसभाले फोहरमैला व्यवस्थापन विधेयक, २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। फोहरमैला विधेयकले घरमै वर्गीकरण, सार्वजनिक-निजी…
