विश्व फ्रान्सिस हाल्जेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार: उच्च-ऊर्जा न्युट्रिनो पत्ता लगाएकोमा सम्मान बेल्जियन–अमेरिकी वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। उनले खगोलीय उत्पत्तिको उच्च–ऊर्जा न्युट्रिनो पत्ता लगाउन निर्णायक योगदान दिएका थिए। NM Khabar डेस्क·२ घण्टा अघि