प्रदेश पर्साको ठोरीबाट बिरामी बोकेको एम्बुलेन्स चितवनमा खोलाले बगायो: हुलाकी सडकको जोखिम पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी बोकेर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्सलाई माडी क्षेत्रमा खोलाले बगायो। चालकसहित तीन जना सकुशल रहे पनि यस घटनाले हुलाकी सडकको जोखिम बढाएको छ। Nmkhabar डेस्क·अक्टोबर ७, २०२६