अर्थ / वाणिज्य बचत तथा ऋण सहकारीलाई प्राधिकरणमा दर्ता हुन असार ३२ सम्मको म्याद राष्ट्रिय सहकारी प्राधिकरणले बचत तथा ऋण सहकारीलाई असार ३२ गतेसम्म दर्ताका लागि पुनः आह्वान गरेको छ। सरकारले अध्यादेशमार्फत समयसीमा हटाएपछि यो म्याद थपिएको हो। हालसम्म २,२६२ सहकारीले इजाजतपत्र पाएका छन् भने करिब… Nmkhabar डेस्क·मे २१, २०२६