राजनीति बडीकेदार गाउँपालिकामा एक्स्काभेटर भाडामा ४७ लाख हिनामिना: ८ जनाविरुद्ध मुद्दा डोटीको बडीकेदार गाउँपालिकामा एक्स्काभेटर भाडा ठेक्कामा करिब ४७ लाख रुपैयाँ हिनामिना भएको आरोपमा तत्कालीन अध्यक्ष, उपाध्यक्ष, कर्मचारी र ठेकेदारसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियारको ठहर छ, न्यूनतम भाडा… Laxmi Bhattarai·जुन १६, २०२६