राजनीति नारायणदत्त पौडेल सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा सरकारले नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको १३औं महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। यससँगै पौडेलले संगठनको नेतृत्व सम्हाल्ने भएका छन्। Nmkhabar डेस्क·अप्रिल २७, २०२६
राजनीति संघीय मामिला मन्त्रालयको नयाँ प्रस्ताव: निजामती कर्मचारीलाई दुर्गममा काम अनिवार्य, नत्र बढुवा रोकिने अप्रिल २६, २०२६